विराटचोकः नेपाली कांग्रेसबाट विजयी सुन्दरहरैंचा–७ का वडा सदस्य भुवनसिंह मगरले वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
वडाध्यक्ष पदका दाबेदार उनले वडाध्यक्षको टिकट नपाएपछि आज दिउँसो स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।