Wednesday, March 22, 2023

मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ

मनाङः मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनी १५८ मत ल्याएर विजयी भएका हुन् ।

उनी अघिल्लो कार्यकालमा सो गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका थिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । ३५ मत भने बदर भएको छ ।

मनाङको चामेमा एमालेका लोकेन्द्र घले दोस्रो पटक अध्यक्ष निर्वाचित

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट