Wednesday, December 7, 2022

सेभेन स्टार क्लवद्धारा रक्तदान कार्यक्रम आयोजना

बिरामीलाई रगतको अभाव हुन नदिन इटरहरीमा शनिबार रक्तदान कार्यक्रम भएको छ । पूर्वका अस्पतालमा विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना तथा महिलाहरुको प्रसुतिको बेला रगत अभाव हुन थालेपछि सेभेन स्टार क्लवको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रममा १५७ पिण्ट रगत संकलन भएको छ । रक्तदानमा इटहरी वडा नं. १६ र १७ स्थानीयको सहभागिता रहेको थियो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट