Wednesday, March 22, 2023

इटहरीको बुढी खोलामा सन्ध्या कालिन आरती गरिने

सुनसरी । इटहरीको बुढी गंगा जमुना मुक्तिघाटमा सन्ध्या कालिन आरती गरिने भएको छ । इटहरीलाई धार्मिक आस्थाको केन्द्र बनाउन सहयोग पु¥याउने उदेश्यले आरतीगर्न लागिएको हो । साउनको प्रत्येक सोमवार र त्यसपछिको महिनाको अन्तिम सोमवार आरती गरिने महाशिव गंगा आरती आयोजक समितीले विहीबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

उक्त घाटमा विसर्जन भएका सम्पुर्ण आत्माको बैकुण्ठ बासको कामनाकालागी समेत आरतीको आयोनाग रिएको आयोजकले जानकारी दिएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट