Saturday, October 1, 2022

नहरमा पानी नआएको भन्दै सुनसरीका किसानद्वारा राजमार्ग अवरुद्ध

इटहरीः नहरमा पानी नआएको भन्दै सुनसरीको लौकही गाउँपालिकाका किसानहरुले अम्दोलित गरेका छन् ।
धान रोप्ने समयमा पनी नहरमा पनी नआएको भन्दै महेन्द्र राजमार्ग अवरुद्ध पारेका हुन् ।

कोसीटप्पु वन्यजन्तु आरक्षको प्रवेशद्वारनजिकै महेन्द्र राजमार्ग क्षेत्रमा किसानहरुको समूहले टायर बाल्नुका साथै विभिन्न अवरोधक तेर्साएर सडक अवरुद्ध पारेका हुन् । केही बेरअघि सुरु भएको जाम खुलाउन प्रहरीले प्रयास गरिरहेको जिल्ला प्रहरुी कार्यालय सुनसरीले जनाएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट