Saturday, October 1, 2022

बुद्दिचाल प्रतियोगिताका खेलाडी छनोट

धनकुटा : धनकुटामा प्रदेश स्तरीय बुद्दिचाल प्रतियोगिताको लागि खेलाडी छनोट गरिएको छ ।

प्रदेश स्तरीय प्रतियोगिताको लागि पूर्णबहादुर डंगोल र किरण लिम्बू छनोट भएको जिल्ला बुद्दिचाल संघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

पत्रकार महासंघ धनकुटाको सभाहलमा आयोजना गरिएको जिल्ला स्तरीय छनोट प्रतियोगितामा १२ जना सहभागी थिए। प्रदेश स्तरीय बुद्दिचाल प्रतियोगिता आगामी भदौ १६ गतेदेखि हुने भएको जिल्ला बुद्दिचाल संघ धनकुटाका कोषाध्यक्ष विजयशेखर श्रेष्ठले जानकारी दिनुभयो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट