Saturday, October 1, 2022

सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छिन् ।

त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो ।

सोही माग अनुसार अदालतले पक्राउ अनुमति दिएको बताइएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट