Friday, January 27, 2023

यौन दुव्र्यवहार न्यूनीकरणका लागि कार्यशाला

इटहरीमा मंगलबार भ्वाईस अफ चिल्ड्रेन वाल यौन दुव्र्यवहार न्यूनीकरण कार्यशाला गरेको छ ।
इटहरी क्षेत्रका विद्यालयका शिक्षक तथा अभिभावक संघका लागि अनलाईनबाट हुने बाल यौन दुर्वव्यहार न्यूनीकरण सम्बन्धी कार्यशाला गरिएको हो । कार्यशालामा जोखिममा परेका बालबालिकाको आपत्कालिन उद्दार, राहत, मनोविमर्श, उपचार, अल्पकालिन आश्रय तथा संरक्षण, पारिवारिक पुनर्मिलन, सामाजिक तथा संस्थागत पुर्नस्थापना गर्ने उपायबारे जानकारी दिइएको थियो । साथै कार्यशालामा सबै प्रकारका हिंसा–शोषण, दुव्र्यवहार, यातनालगायतका रोकथामका उपायबारे जानकारी दिइयो । कार्यक्रममा इटहरी क्षेत्रभित्रका सामूदायिक विद्यालयका शिक्षक, शिक्षिका र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट