Wednesday, March 22, 2023

तालिमपछि व्यवसायिक रुपमा अघि बढ्न जोड : पथरीशनिश्चरेका मेयर राई

पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले तालिम पश्चात जो कोहीले व्यवसायिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ ।
आइतबार पथरीशनिश्चरे वडा नं. ६ मा लघु उद्यम विकास शाखाको आयोजनामा भएको उद्यमशीलता विकास तालिमको समापन कार्यक्रममा तुम्वापाले सो कुरा बताउनुभएको हो । ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ भन्ने मूल नाराका साथ तालिम पुस १७ गतेदेखि २४ गतेसम्म तालिम सञ्चालन भएको थियो । ८ दिनसम्म सञ्चालन भएको सो तालिममा ६ नं. वडाका ४१ जनाले सहभागिता जनाएका थिए ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट